शहरको ग्रामीणीकरण रोकौं, गाउँको शहरीकरण गरौं

शहरको ग्रामीणीकरण रोकौं, गाउँको शहरीकरण गरौं

बसाइँसराइलाई अर्थ–राजनीतिक प्रक्रियाबाट बुझ्नुपर्छ । मानिस स्वभावैले घुमन्ते जाति हो । त्यसो त, आफ्नो ठाउँमा सबै प्राणी घुम्छन् नै । यो क्रम अलि विकसित भएर घुम्न जाने र घुमेर झन् विकसित भएर फेरि घुम्ने द्वन्द्वात्मक अन्तरसम्बन्धमा आधारित हुन्छ । गत करिब ७० हजार वर्षदेखि होमोसेपियन्स प्रजाति अफ्रिकाबाट फैलियो र त्यो …

Read more

२५ वर्षमा बदलिएको बर्दिवास 

२५ वर्षमा बदलिएको बर्दिवास 

२२ असोज, जनकपुरधाम । दोलखा तामाकोशी गाउँपालिका–४, च्यामाकोशीका ५१ वर्षीय नारायण घिमिरे २०६९ सालमा महोत्तरीको बर्दिवासमा बसाइँ सरे । बर्दिवास नगरपालिका–३, गौरीबाडामा बस्दै आएका घिमिरेको बजार चोकमै गौरीशंकर होटल एण्ड लज सञ्चालनमा छ । बसाइँ सर्नुअघि उनी काठमाडौंमा मोटर व्यवसायमा आबद्ध थिए । व्यापारिक दृष्टिकोणले बर्दिवास उपयुक्त लागेकोले दोलखाबाट यहाँ …

Read more

पासपोर्ट खुला गरिदिएको भए पञ्चायत त्यति छिटो नढल्न सक्थ्यो

पासपोर्ट खुला गरिदिएको भए पञ्चायत त्यति छिटो नढल्न सक्थ्यो

२१ असोज, काठमाडौं । नेपालमा नेपालीहरू कहाँबाट आए, कहाँकहाँ पुगे, कसरी पुगे र के गरिरहेका छन् ? आर्थिक अवसर हुनु र नहुनुले बसाइँसराइमा के असर पर्छ ? विश्वभरका नेपालीहरूबाट मुलुकले कसरी लाभ लिन सक्छ भन्ने सम्बन्धमा अर्थशास्त्री विश्व पौडेलसँग अनलाइनखबरका लागि जनार्दन बरालले गरेको संवादको सारः यहाँको अध्ययन र अनुभवमा …

Read more

घर ठेगाना थाहा भएर पनि फर्कन नसकेका ‘प्रकाश’का कुरा

घर ठेगाना थाहा भएर पनि फर्कन नसकेका ‘प्रकाश’का कुरा

वर्षभरि दुर्घटना, मृत्यु र घाइतेको कारुणिक खबरले छापा भरिए। नियति नै भनौं, प्रत्येक वर्ष जस्तै हामीले हेर्ने र सुन्ने कथा बनेको छ सडक दुर्घटना। गत साता भने विद्या चापागाईंले नियमित रूपमा चलाइरहेको ‘हेर्ने कथा’ मा एउटा अर्को शृङ्खला आयो ‘हराएका वर्षहरू’। त्यसअगाडि अमेरिका निवासी नेपाली नर्स ममता काफ्ले हराएको अर्को …

Read more