कर तिर्न नदिने कानुनले अदालतमा मुद्दा, राज्य र करदाता दुवैलाई हानि

कर तिर्न नदिने कानुनले अदालतमा मुद्दा, राज्य र करदाता दुवैलाई हानि

११ पुस, काठमाडौं । १६ फागुन २०७६ मा राजस्व अनुसन्धान विभागले पेप्सीकोला उत्पादक कम्पनी बरुण बेभरेजविरुद्ध राजस्व चुहावट मुद्दा दायर गर्‍यो । विभागले गरेको अनुसन्धानपछि बरुण बेभरेजले नक्कली भ्याट बिलका माध्यमबाट राजस्व छली गरेको दाबी गर्दै ६४ करोड ९६ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो भने त्यसको दुई गुणा जरिवाना …

Read more