बाढीले चाल्नाखेलमा ७० परिवारको बंगुर फार्म सोत्तर

बाढीले चाल्नाखेलमा ७० परिवारको बंगुर फार्म सोत्तर

१६ असोज, चाल्नाखेल । सुसाउँदै बगिरहेको बागमती निकै धमिलो छ । त्यही बागमती झैं धमिलिएको छ–नरबहादुर मगर (६८) को आशाको क्षितिज पनि । असोज १२ गते बिहानको बाढीले ८० वटा बंगुर खोरसहित सोत्तर बनाएपछि उनी निकै निराश छन् । नरबहादुर बाढीले भत्काएको बंगुरको खोरसम्म हरेक दिन आउँछन्, आँखा डुलाउँछन्, अनि …

Read more