नेपालमा कस्तो रह्यो मोन्टीको २ वर्षे कार्यकाल ?
नेपालको प्रशिक्षकको रुपमा मोन्टीको अन्तिम काम लिग टुको अमेरिका टुर नै बन्यो । उनले कार्यकाल सकिनुभन्दा केही दिन अघि नेपालका युवा ब्याटरहरुलाई क्रिकेट कला सिकाएका थिए । २० माघ, काठमाडौं । नेपाली क्रिकेटको ओडीआई मान्यता बचाउन र टी-२० विश्वकपमा दशकपछि पुनरागमन गराउन सफल प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नेपाल क्रिकेट संघ …