विकल्प खोजिरहेको बिहारमा प्रशान्त किशोरको नयाँ परीक्षा
बिहारमा आगामी नोभेम्बरमा चुनाव हुँदैछ। भारतमा ठूलो जनसंख्या भएको राज्यमध्येको एक र ठूलो संख्यामा लोकसभामा विधायक पठाउने राज्य भएकोले यहाँको निर्वाचनको चर्चा हुनु स्वाभाविक हो। चुनावमा मुख्य प्रतिस्पर्धा नीतिश कुमार नेतृत्वमा रहेको जनता दल युनाइटेड र भाजपा सहितको एनडीए गठबन्धन एकातर्फ र अर्कोतर्फ विपक्षमा लालू यादवको राष्ट्रिय जनता दल, कंग्रेस …