जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर

जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर

६ फागुन, जनकपुरधाम (धनुषा) । तीनपटक काठमाडौंबाट चुनाव जितेका कांग्रेस सभापति गगन थापा यसपटक संसदीय भूगोल बदलेर सर्लाही-४ मा झरेका छन् । यही सर्लाही-४को भूमिबाट केही किलोमिटर पर मधेशको राजधानी जनकपुरमा बुधबार उनले अब आफ्नो संसदीय भूगोल मात्र बदलिएको कुरा गरेनन्, मूलुक बदल्ने प्रतिज्ञा गरे । अहिले बलिएको कांग्रेसको चित्रण …

Read more

रञ्जुविना घरदैलो : मतदाताले खोजे उम्मेदवार न एजेन्डा

रञ्जुविना घरदैलो : मतदाताले खोजे उम्मेदवार न एजेन्डा

६ फागुन, काठमाडौं । रञ्जु दर्शना उपस्थित छैनन् । तर उनकै लागि घरदैलो चलिरहेको छ । काठमाडौं क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरेश सापकोटाले यी सबैको नेतृत्व र व्यवस्थापन गरिरहेका छन् । यसरी उम्मेदवार नै उपस्थित नभएको रास्वपाको चुनावी घरदैलोमा उम्मेदवारको खोजी भने त्यति देखिएन । स्वयं घरदैलोमा हिँडिरहेका …

Read more

‘कांग्रेस बदलियो, अब धनुषा–४ मा मत पनि बदलिन्छ’

‘कांग्रेस बदलियो, अब धनुषा–४ मा मत पनि बदलिन्छ’

६ फागुन, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ४ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव तेस्रो पटक मत माग्दै मैदानमा छन् । अघिल्ला दुई निर्वाचनमा झिनो मतले पराजित भए पनि उनी आफू निरन्तर जनताकै बीचमा रहेको दाबी गर्छन् । पञ्चायतकालदेखिको प्रजातान्त्रिक आन्दोलन, जेल–नेल र संविधान निर्माणमा गरेको …

Read more

‘संघीयतामा स्पष्ट छौं, रेस्टुरेन्ट लगेर मुख्यमन्त्री बनाउने संरचना बदल्नुपर्छ’

‘संघीयतामा स्पष्ट छौं, रेस्टुरेन्ट लगेर मुख्यमन्त्री बनाउने संरचना बदल्नुपर्छ’

६ फागुन, जनकपुर । धनुषा–४ को बटेश्वर गाउँपालिका–२ मा चुनावी सरगर्मी छ । यही चुनावी बहसकोबीच उभिएका छन्– राजकिशोर महतो । उनी आफूलाई पुरानो राजनीतिबाट आएको तर ‘नयाँ सोच’ बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका महतोका लागि यो केवल चुनावी प्रतिस्पर्धा मात्र होइन, स्थापित शक्तिसँगको …

Read more

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

मेरो पहिलो भोट शृङ्खला–१ उनीहरू भोट हाल्न उत्साहित छन् तर संशय पनि उत्तिकै छ । निराशाको बादल हटेको छैन तर कालो बादलमा पनि चाँदीको घेरा देखिरहेका छन् । आशा र भरोसाको दोसाँधमा देखिए, उनीहरू । चुनाव त हुन्छ नि ? मिति नजिकिँदो छ तर चुनाव हुन्छ/हुन्न भन्ने प्रश्न आइरहन्छ । …

Read more

गोरखा-२ स्थलगत : रास्वपाले बजाइरहेछ पुराना दललाई ‘खतरा’को घन्टी

गोरखा-२ स्थलगत : रास्वपाले बजाइरहेछ पुराना दललाई ‘खतरा’को घन्टी

५ फागुन, गोरखा बजार । इमर्जेन्सी लाइट बालेर हुइँकिएको गाडी १५ किलोमा झ्याप्प रोकियो । गाडीबाट ओर्लिए, गोरखा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) । निर्वाचनको तयारी र गोरखा-२ को प्रतिस्पर्धाबारे कुराकानी गर्न हामी उनलाई पर्खिरहेका थियौं । हामीले सोध्यौं, ‘चुनावी अभियान कसरी चलिरहेको छ र …

Read more

नेताको भोट बैंक : फ्लडलाइटको उज्यालो मुनि अन्धकार मुसहर बस्ती

नेताको भोट बैंक : फ्लडलाइटको उज्यालो मुनि अन्धकार मुसहर बस्ती

News Summary Generated by OK AI. Editorially reviewed. धनुषा–४ मा करिब २६ मुसहर परिवारहरू नागरिकता र जग्गा बिना भौतिक र सामाजिक समस्यामा जीवन बिताइरहेका छन्। चुनावका बेला मात्र नेताहरू बस्तीमा भोट माग्न आउँछन्, तर समस्याहरू सम्बोधन गर्दैनन्। धनुषा–४ मा कुल ३७ जना उम्मेदवार छन् । ५ फागुन, बटेश्वर (धनुषा) । …

Read more

निर्वाचन र सूचनाको चक्रव्यूह

निर्वाचन र सूचनाको चक्रव्यूह

आम निर्वाचन लोकतन्त्रको त्यो आधारशिला हो, जहाँ तपाईं–हामीजस्ता नागरिकले आफ्नो मताधिकार प्रयोग गरेर आगामी पाँच वर्षका लागि देशको भविष्य कोर्नका लागि प्रतिनिधि छान्ने अवसर पाउँछौँ। निर्वाचनलाई स्वतन्त्र, भयरहित र कुनै पनि दबाब वा प्रभावमुक्त बनाउनु नै लोकतन्त्रको वास्तविक मर्म हो। तर, अघिल्ला निर्वाचनहरू सम्झनुहोस् त? त्यतिबेला ‘मसल’ (शक्ति) र ‘मनी’ …

Read more

सञ्जालको लोकप्रियता रोज्ने कि नेतृत्वको क्षमता ?

सञ्जालको लोकप्रियता रोज्ने कि नेतृत्वको क्षमता ?

राजनीति स्थिर देखिए पनि समयसँगै जनताको चेतना, आकाङ्क्षा र अपेक्षा परिवर्तन भइरहन्छन्। जब राजनीतिक दलहरू जनताको चेतना, आकाङ्क्षा र अपेक्षाहरूलाई बुझ्न असफल हुन्छन्, त्यतिबेला समाजले विकल्प खोज्न थाल्छ। विकल्पको खोजी कुनै आकस्मिक राजनीतिक घटना होइन; यो लामो समयदेखि सञ्चित असन्तुष्टि, निराशा र परिवर्तनको चाहनाबाट उत्पन्न हुने सामाजिक प्रक्रिया हो। जब …

Read more

गोरखा २ मा जित्नेहरू प्रधानमन्त्री बन्छन्, उतै हराउँछन्

गोरखा २ मा जित्नेहरू प्रधानमन्त्री बन्छन्, उतै हराउँछन्

News Summary Generated by OK AI. Editorially reviewed. बारपाक सुलिकोट गाउँपालिकाले माओवादी सशस्त्र संघर्षका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृतिमा स्मृति पार्क बनाएको छ। पूर्वप्रधानमन्त्री प्रचण्डले २०७९ को चुनावमा गाउँको पिच बाटो पिच गर्ने वाचा गरे पनि साढे २ वर्षमा बाटो पिच नभएको स्थानीयले गुनासो गरेका छन्। गोरखा २ बाट निर्वाचित …

Read more