दुई तिहाइको भार

दुई तिहाइको भार

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनादेश प्राप्त गरी संसदीय राजनीतिक शक्ति समीकरणमा ठूलो बदलाव ल्याएको छ। रास्वपाले संसदीय अनुशासन कायम गरी कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने चुनौती छ। सरकारले विदेशी ऋण र सहायता लिँदा सर्तहरू मान्नुपर्ने र दुई तिहाइ …

Read more

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ? (सूचीसहित)

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ? (सूचीसहित)

२३ फागुन, काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रारम्भिक मतपरिणाम अनुसार, रास्वपाले एक सय बढी क्षेत्रमा …

Read more

‘नेपाललाई भ्रष्टाचारभन्दा बढी अराजकताबाट खतरा छ’

‘नेपाललाई भ्रष्टाचारभन्दा बढी अराजकताबाट खतरा छ’

जेनजी आन्दोलनपछि गत भदौमा गृहमन्त्री हुनासाथ ओमप्रकाश अर्याल जति दौडधुप, थकान र तनावमा हुन्थे । अचेल व्यस्तता नघटे पनि थकान र तनाव घटेको छ । गृह प्रशासनको जिम्मेवारी सम्हाल्ना साथ आन्दोलनकारी र दलका नेता, दुवै तर्फबाट आलोचना खेपिरहेका उनी अचेल प्रशंसा पाइरहेका छन् । सुरुदेखि नै संयमित रूपमा गृह प्रशासन …

Read more

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा कस्तो छ तयारी ?

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा कस्तो छ तयारी ?

१९ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन दुई दिन मात्र बाँकी रहँदा काठमाडौंलगायत देशभरका क्षेत्रमा बुथ निर्माणको काम सुरु भएको छ । कतिपय स्थानमा निर्वाचन सामग्री पुग्दैछ भने सामग्री पुगेका स्थानमा तयारी सुरु भइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ …

Read more

नयाँ जनादेशको संघारमा देश, दलहरू अन्तिम परीक्षामा

नयाँ जनादेशको संघारमा देश, दलहरू अन्तिम परीक्षामा

१८ फागुन, काठमाडौं । जेनजी आन्दोलनपछि सिर्जित अन्योल तोड्दै अन्ततः मुलुक निर्वाचनका लागि मतदानको सम्मुख आइपुगेको छ । गत ४ फागुनदेखि निर्वाचन आयोगले उम्मेदवारहरुलाई औपचारिक प्रचार–प्रसार गर्न दिएको समय आज मध्यरातसँगै सकिँदैछ । यसपछि ६० घण्टाको मौन अवधि राखेर २१ फागुन बिहान ७ बजेदेखि मतदान हुनेछ । आयोगले मतदान सकिएको …

Read more

तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

६ फागुन, तिरहुतियागाछी मैदान (जनकपुर) । राजकुमार श्रेष्ठ (४९ वर्ष) र दिपेश दाहाल (३२ वर्ष) मकवानपुरगढीबाट हान्निएर जनकपुरको कांग्रेस आमसभा हेर्न जानुको कारण हो, नयाँ नेतृत्वले छरेको उत्साह । राजकुमारलाई आफ्नै उमेरका थापा नेतृत्वमा पुगेपछि अब कांग्रेस फेरिन्छ भन्ने लागेको छ । आफू र गगन थापा एउटै सालमा जन्मेकाले पनि …

Read more

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

मेरो पहिलो भोट शृङ्खला-२ घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे । सडक वरिपरिका घरहरू धुलोले छपक्कै छोपेको छ । सास रोकिएलाझैं हुन्छ । यो अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको दुर्दशा हो ।३ वर्ष भयो यहाँका स्थानीय यसरी नै बाँच्न विवश छन् । ठेकेदारलाई दिएको समय सकियो । तर, काम सकिएन । …

Read more

सहज जितको खोजीमा रहेका रविलाई मीनाले बढाउँदैछिन् दबाब

सहज जितको खोजीमा रहेका रविलाई मीनाले बढाउँदैछिन् दबाब

४ फागुन, नारायणगढ (चितवन) । शनिबार दिउँसो चितवनको कालिका नगरपालिका–५ स्थित पदमपुर चोकमा धनबहादुर गुरुङ आफ्ना अटोचालक साथीहरूसँग खाजा खाँदै थिए । अनलाइनखबरको टोली पुगेपछि उनीहरूको संवादले राजनीतिक रूप लियो । ‘दुई पटक भोट दिएँ, एक पटक अझै दिन्छु,’ गुरुङले २१ फागुनमा पनि रास्वपाका सभापति रवि लामिछानेलाई भोट दिने बताए। …

Read more

निर्वाचन २०५६ : माओवादीले बहिष्कार गरेको चुनावमा कांग्रेसलाई बहुमत, एमालेबाट चोइटिएको माले रित्तै

निर्वाचन २०५६ : माओवादीले बहिष्कार गरेको चुनावमा कांग्रेसलाई बहुमत, एमालेबाट चोइटिएको माले रित्तै

१८ माघ, काठमाडौं । मध्यावधि निर्वाचन २०५१ पछि गठन भएको प्रतिनिधिसभामा एकमना सरकार गठनका लागि कुनै पनि दलसँग आवश्यक एकल बहमुत संख्या थिएन । निर्वाचनपछि गठन भएको नेकपा एमाले नेतृत्वको अल्पमतको सरकार ढालेर नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सद्भावना …

Read more

चुनावमा २३ भदौको हत्या विरोधी एकातिर, २४ भदौको वितण्डा विरोधी अर्कातिर

चुनावमा २३ भदौको हत्या विरोधी एकातिर, २४ भदौको वितण्डा विरोधी अर्कातिर

अन्तत: अनिश्चितताका काँडेझार उखेल्दै माघ ६ आयो र अनेक आशंकालाई एकै पटकमा छिनालेर गयो । नारायणगोपालले गाएको विरह गीत झैं फर्किआउने हो कि होइन जस्तो लागेको निर्वाचनको मिति आएको जनाउ दिएर गयो । घाइते भएको संविधान, बिथोलिएको लोकतान्त्रिक प्रक्रिया, भंग भएको संसद्, शासनबाट खेदिएका दलहरू फेरि लयमा फर्के, फर्कने क्रममा …

Read more