‘राजाको फागुन ७ को सम्बोधनले हामीलाई उत्साहित बनायो’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भए देशको अन्योल हटेर अमनचयन कायम हुने ठान्छन् । आफ्नो पार्टीले २०४६ र २०६२/०६३ को परिवर्तनले दिएका सकारात्मक उपलब्धिलाई निरन्तरता दिन तयार हुने भन्दै लिङ्देनले समावेशिता समानुपातिकता लगायत प्रावधानको समर्थन पनि गरेका छन् । विगतमा एमाले अध्यक्ष केपी ओलीको …