‘खुशीको गाउँ’ : पीडाको शिविरभित्र ‘खुशी’ को खोजी

‘खुशीको गाउँ’ : पीडाको शिविरभित्र ‘खुशी’ को खोजी

साहित्य सम्बन्धमा घटनाको प्रत्यक्ष अवलोकनले मस्तिष्कमा गहन प्रभाव पार्दछ। यथार्थमा जस्तो संसार भोग्यो, उस्तै दृष्टि निर्माण हुन्छ। जम्काभेट हुँदा व्यक्तिले विश्वघटनाका विविध आयामलाई कुन गहिराइ र उचाइ, कति आयतन, दायरा र हदसम्म बोध गर्छ; त्यही नै उसको वास्तविक ‘जीवन–विश्व’ हो। यसै आधारमा व्यक्तिमा सुझबुझ, अर्थ, स्वीकृति, मान्यता, दृष्टिकोण, विवेक, श्रम, …

Read more

के चीनले जितिसक्यो ?

के चीनले जितिसक्यो ?

News Summary Generated by OK AI. Editorially reviewed. सिंगापुरका पूर्वकूटनीतिज्ञ किशोर मेहबुबानीले चीनको तीव्र आर्थिक विकास र मध्यम वर्गको आम्दानी वृद्धिलाई संसारमा चीनको उन्नतिको मुख्य आधार भनेका छन्। मेहबुबानीले चीनले बाह्य द्वन्द्वमा संलग्न नहुने रणनीतिले सामरिक क्षमता बलियो बनाएको र अमेरिकाले द्वन्द्वमा संलग्न भएर कमजोर भएको उल्लेख गरेका छन्। उनले …

Read more

‘क्षितिज, आमा र धरती’ : अपाङ्गतामा बाँचिरहेका थुप्रै व्यक्तिको प्रतिनिधि कथा

‘क्षितिज, आमा र धरती’ : अपाङ्गतामा बाँचिरहेका थुप्रै व्यक्तिको प्रतिनिधि कथा

‘ऊ फेरि रोइदिन्छे। मेरो मुटु जल्छ। मुटु जल्न आगो चाहिंदैन रहेछ। विना आगो जलाउन र गलाउन सक्ने रहेछ सन्तानको पीडाले। न कसैसँग बाँड्न मिल्ने! न कसैलाई भन्न नै सकिने! नानीसँगको मेरो यो कस्तो सम्बन्ध हो? सोच्दा पनि अनौठो लाग्छ।’ यो पंक्ति जन्मँदा नै मस्तिष्क पक्षघात भएर जन्मिएकी, ३७ वर्ष काटिसकेकी छोरी, क्षितिजका बारेमा आमा …

Read more

मुगलान–मजदूरका लामा हिक्काहरू

मुगलान–मजदूरका लामा हिक्काहरू

News Summary Generated by OK AI. Editorially reviewed. उपन्यास ‘कोइलाखाद’ ले मेघालयका मजदूरहरूको दुःख–दर्द र विस्थापनको पीडा देखाएको छ। लेखक श्याम सिंघकले सामाजिक यथार्थ र पर्यावरणीय चेतना व्यक्त गरेका छन्। उपन्यासले जीवनको संघर्ष, प्रेम, र प्राकृतिक संरक्षणको सन्देश प्रवाह गर्दछ। ‘कोइलाखाद’ गइरहेका, ‘कोइलाखाद’ बाट आइरहेका मान्छेको लस्कर उस्तै छ यहाँ …

Read more

‘दि लास्ट वास्टर्डस्’ र नेपाली उपन्यासको नयाँ मानक

‘दि लास्ट वास्टर्डस्’ र नेपाली उपन्यासको नयाँ मानक

वास्तवमा यो लेखको शीर्षक यस्तो नलेख्न पनि सकिन्थ्यो । बरु यसलाई हिउँको गीत, नेपाली उपन्यासको नयाँ उचाइ भनेको भए पनि केही बिग्रिन्नथ्यो । लेखकले त हिउँको गीत भनेर यसलाई एउटा प्राकृतिक र आशावादी नाम दिएका छन् । रोमाञ्चित बनाउने नाम । कभरमा भएको हिउँचितुवाको चित्रले उपान्यासको खास भाव उतार्दैन । …

Read more

प्रकृति र जीवनको संवाद– ‘पञ्चतत्त्वको पालाम’

प्रकृति र जीवनको संवाद– ‘पञ्चतत्त्वको पालाम’

यदाकदा विना उद्देश्य हिंड्नु र कसैलाई यसै भेट्नु प्राप्तिको विषय बन्न पुग्छ । त्यो दिन म बागबजारमा हिंडिरहेको थिएँ । सोचे, नभेटेको धेरै भयो, जयराम तिमल्सिना कहाँ पसुँ । कहिलेकाहीं चियाखान र काठमाडौंको प्रदूषित कोलाहलमा विश्राम जस्तो गर्न त्यहाँ पुग्छु । विगतमा पाण्डुलिपि ईबुकको प्रारम्भिक छलफलहरू त्यहीं भएको थियो । …

Read more

विचारको जुलुस निकाल्ने कविताहरु

विचारको जुलुस निकाल्ने कविताहरु

समकालीन कविता लेखनमा परिचित नाम हो कवि सुरज राना। उनै कवि नविनतम् कविता कृति जब कविता निस्कन्छ जुलुसमा लिएर आइपुगेका छन्। सङ्ग्रहमा ‘ओ बाहुनी’, ‘प्रहरी चौकिमा सोल्टा’, ‘लेस्बियन छाँया’ र ‘जब कविता निस्कन्छ जुलुसमा’ गरेर चारवटा खण्डभित्र पैंतालीस वटा कविताहरु छन् । सङ्ग्रह छिचोलिसक्दा कविको कविताको सामर्थ्य र शक्तिको राम्रै …

Read more

नदीको साथीले लेखेको प्रेमपत्र

नदीको साथीले लेखेको प्रेमपत्र

दशैंको छेकोमा छालबाटो पढें । पत्रकार एवं लेखक रमेश भुसालकृत गैरआख्यान । कर्णालीतिर स्थानीय भाषामा नदीलाई छालबाटो भन्दा रहेछन् । नदीमा छाल उठ्ने भएकोले छालबाटो भनेको हो कि ? पुस्तक पढ्दा भने आफैं छालबाटोको किनारै किनार हिँडिरहेजस्तो महसुस गरें । पढ्ने सूचीमा छालबाटो अगाडि थियो तर दशैंको मुखमै कोरी र …

Read more

किवाहाङ : अँध्यारो गर्भगृहको पटाक्षेप

किवाहाङ : अँध्यारो गर्भगृहको पटाक्षेप

मेलो पस्नुभन्दा पहिले ब्रेडबेरीको एक भनाइले मलाई निकै पोलिरहेको छ। उनले भनेका छन् कि किताब नपढ्नु भनेको किताब जलाउनु जस्तै अपराध हो। उनलाई आधार मान्ने हो भने मैले निकै अपराध गरेको छु किनकि साथीहरूले उपहार दिएका कैयौं किताब मेरो पुस्तकालयमा सुरक्षित छन् र मैले पढ्न भ्याएको छैन। आफैंले किनेर ल्याएका …

Read more