बीपी र पुष्पलालको समाजवादी सपना र संकल्प
साउन ६ र ७ नेपालको इतिहासमा स्मरणीय दिनहरु हुन् । साउन ६ गते बीपी स्मृति दिवस, साउन ७ गते पुष्पलाल स्मृति दिवस । अर्थात्, नेपालको वामपन्थी र लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्वहरुको स्मृति दिवसहरु । यस अवसरमा उहाँहरुका योगदानहरुको स्मरण गरौं, उहाँहरुबाट आजको नयाँ पुस्ताले सिकौं, उहाँहरुप्रति उच्च सम्मानसहित श्रद्धा सुमन …