पुल्चोक क्याम्पसमा भ्रातृसंस्था उम्मेदवारलाई स्वतन्त्रले दिँदैछन् टक्कर
३ चैत, काठमाडौं । स्ववियु चुनाव आँगनमै आइसक्दा पनि पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्रांगणमा कुनै पर्चा पम्प्लेट थिएन । उम्मेदवारहरू नै एकले अर्कोलाई अंकमाल गर्दै भोट मागिरहेका थिए । यसपटक नारा जुलुस त झन् हुँदै भएन । भीड जम्मा पारेर कार्यक्रम पनि भएन । बरु फेसबुकले गरिदिएको सोसल इन्जिनियरिङ नै पुल्चोक …