पासपोर्ट समेत दिन नसक्ने सरकार

पासपोर्ट समेत दिन नसक्ने सरकार

९ मंसिर, काठमाडौं । मधेश प्रदेशबाट विदेश जान अन्तर्वार्ता दिन आएका जीवाक्षीगा रेड्डी ४ दिनदेखि त्रिपुरेश्वरस्थित राहदानी विभागमा आउजाउ गरिरहेका छन् । उनी दिनभर विभागकै परिसरमा बस्छन् । मोबाइलमा पासपोर्ट छापिएको सूचना आउँछ कि भनेर कुर्दाकुदै साँझ पर्छ र निराश हुँदै घर फर्कन्छन् । विगतका तीन दिनजस्तै आइतबार पनि रेड्डी …

Read more

अनि फेरि पासपोर्टको धुलो टक्टक्याएर विदेश उडें

अनि फेरि पासपोर्टको धुलो टक्टक्याएर विदेश उडें

मिति ठ्याक्कै याद भएन। यस्तै २०५४/५५ सालतिर हुनुपर्छ। म भर्खर निमावि तहमा पढ्दैथिएँ। साइनोले नजिकका दाइ सुवासले पाखो बारी बेचेर विदेश जान पाए हुन्थ्यो भनेको अहिले पनि सम्झन्छु। त्यो जग्गा त्यतिबेला मूल्यहीन थियो किनकि त्यसलाई पुराना आवादमा बस्नेहरूले भष्मे भन्थे। मैले कच्चा दिमागले भनेको थिएँ- ‘दाइ जग्गा-जमिन जस्तो भौतिक सम्पत्ति …

Read more