अनि फेरि पासपोर्टको धुलो टक्टक्याएर विदेश उडें

अनि फेरि पासपोर्टको धुलो टक्टक्याएर विदेश उडें

मिति ठ्याक्कै याद भएन। यस्तै २०५४/५५ सालतिर हुनुपर्छ। म भर्खर निमावि तहमा पढ्दैथिएँ। साइनोले नजिकका दाइ सुवासले पाखो बारी बेचेर विदेश जान पाए हुन्थ्यो भनेको अहिले पनि सम्झन्छु। त्यो जग्गा त्यतिबेला मूल्यहीन थियो किनकि त्यसलाई पुराना आवादमा बस्नेहरूले भष्मे भन्थे। मैले कच्चा दिमागले भनेको थिएँ- ‘दाइ जग्गा-जमिन जस्तो भौतिक सम्पत्ति …

Read more