निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

४ पुस, काठमाडौं । श्रम शोषण, न्यून पारिश्रमिक, पढ्नका लागि पर्याप्त वातावरण नभएको लगायतका कारण देखाउँदै नेपालबाट ठूलो सङ्ख्यामा नर्सहरू विदेश गइरहेका छन् । पछिल्ला दुई–तीन वर्षयता अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमा नेपालका दक्ष नर्स कामकाजमा जाने प्रवृत्ति बढेपछि सरकारले एउटा ‘बोल्ड’ निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

Read more