छोरीहरू बाँच्दैखेरि न्याय मागौं

छोरीहरू बाँच्दैखेरि न्याय मागौं

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको घटनाले समाज तातेको छ। सार्वजनिक तथ्य अनुसार प्रकृतिले आफूमाथिको हिंसा सहन सकिनन्। दुर्व्यवहारबाट बाहिर निस्कन गरेको प्रयासलाई उनले जित्न सकिनन् बरू आत्महत्याको बाटो रोजिन्। भोगेको हिंसा र दुर्व्यवहारबारे कलेज प्रशासनलाई उनले जानकारी नदिएकी पनि हैनन् तर साथ …

Read more

बाँचिरहने गरी अस्ताए न्यायका जिउँदा शहीद

बाँचिरहने गरी अस्ताए न्यायका जिउँदा शहीद

२०३६ साल भदौतिरको स्मरण हो, पातलो जीउडालको अलिअलि बायाँतर्फ ढल्केर चस्मा लगाउँदै हातमा एउटा ब्याग लिंदै नेपाल ल क्याम्पसभित्र प्रवेश गर्ने एउटा आकृति परैबाट देखें । त्यो आकृतिको नजिक हुनेहरूले आदरपूर्वक नमस्कार गरे । मेरो नजिकै उभिएको कसैले भन्यो– ‘प्रमाण कानुन पढाउने प्रकाश वस्ती सर । क्या राम्रो पढाउँछन् यार …

Read more

न्यायका पक्षधर, अन्यायका शिकार प्रकाश वस्ती

न्यायका पक्षधर, अन्यायका शिकार प्रकाश वस्ती

नेपालको कानून र न्यायको क्षेत्रमा प्रकाश वस्ती नौलो नाम होइन। भविष्यमा पनि कानून र न्याय क्षेत्रले बिर्सनै नसक्ने पात्रमध्ये वस्ती रहनुहुने कुरामा द्विविधा छैन। न्याय र कानूनको क्षेत्रमा सक्रिय रहँदा केही चर्चित नामहरूको सूचीमा उहाँको कर्म दर्ज भयो र भइरहने छ। पछिल्लो समय उहाँको नाम मानवअधिकारको क्षेत्रमा समेत जोडिएको छ। …

Read more

फैसला पर्खंदापर्खंदै अस्ताएका चक्रबन्धु

फैसला पर्खंदापर्खंदै अस्ताएका चक्रबन्धु

१२ पुस, काठमाडौं । दुई दशकदेखि भ्रष्टाचारमुद्दा खेपेका पूर्वसचिव चक्रबन्धु अर्याल गत आइतबार ८५ वर्षको उमेरमा दिवंगत भए । अवकाशप्राप्त जीवन नै भ्रष्टाचार मुद्दा खेपेर बिताएका उनले यो अवधिमा एकपछि अर्को पारिवारिक विपत्ति खेपे । उनीसँग नजिक रहेका एक पूर्वसहकर्मीका अनुसार दुई/तीन वर्षयता आफैं हिडडुल गर्न सक्दैनथे । दुई छोराहरूलाई …

Read more

विशेष अदालतले एक वर्षदेखि लिएको रफ्तार

विशेष अदालतले एक वर्षदेखि लिएको रफ्तार

१७ मंसीर, काठमाडौं । गतवर्ष असार मसान्तसम्म ५ सय ७५ वटा मुद्दा विचाराधीन रहेको विशेष अदालतमा अहिले ५१ वटा मुद्दामात्रै बाँकी छन् । विशेष अदालतको न्यायिक टोलीले केही महिनामा बाँकी रहेका ती मुद्दा पनि आधा घटाउने लक्ष्य राखेको छ । दर्ता भएको ६ महिनाभित्र मुद्दा किनारा लगाउनुपर्ने कानुनी व्यवस्था पूर्ण …

Read more

अस्ताए शान्ति र न्यायका सर्वकालिक वकिल

अस्ताए शान्ति र न्यायका सर्वकालिक वकिल

२ मंसिर, २०८१ । दमननाथ ढुंगाना भनिसक्दा हाम्रो मनमा बहुदलकालका पहिलो सभामुखको छवि मात्रै चित्रित हुन्न– शान्ति, न्याय र मानवअधिकारका लागि निरन्तर वकालत गर्ने स्वाभिमानी नागरिकको छवि पनि साथै आउँछ । हाम्रो हृदयमा अग्लिएको ढुंगानाको छवि सहजकालका सजिला दिनहरुमा बनेको भने किमार्थ होइन । २०५७ सालतिरको कुरा हो । माओवादीको …

Read more