विद्युत् प्राधिकरणको श्वेतपत्र : ५ अर्ब सञ्चित घाटा, २४८ अर्ब ऋण
१६ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ८ वर्षदेखि निरन्तर नाफा कमाइरहेको दाबी गरे पनि त्यो सत्य नभएको पाइएको छ । प्राधिकरणले नै तयार पारेको श्वेतपत्र अनुसार संस्था ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा देखिएको हो । प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ …