प्रधानमन्त्रीले नै गर्नुपर्छ ‘डेडिकेटेड’ विवाद समाधान पहल
१० कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौंस्थित बहुराष्ट्रिय चेन होटल ह्यात रिजेन्सी २४ भदौमा भएको विध्वंसक आक्रमणमा मानवीय र भौतिक क्षति भएपछि बन्द थियो । तर, त्यसको डेढ महिनापछि कम्पनीले सूचना जारी गरी होटल बन्द रहेकाले कर्मचारीलाई काममा नआउन आग्रह गर्यो, त्यसपछि बल्ल प्रधानमन्त्री सुशीला कार्कीले चासो राखिन् । प्रधानमन्त्री …