परम्परालाई हाँक दिँदै कार्यकाल थाले, पुरातनवादी नियामक बनेर निक्ले

परम्परालाई हाँक दिँदै कार्यकाल थाले, पुरातनवादी नियामक बनेर निक्ले

२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१७ मा आफैँले केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षमा नियुक्त गरेका जेरोमी पावेलसँग गम्भीर विवादमा छन् । व्यापारसम्बन्धी आफ्ना नीतिले अमेरिकी अर्थतन्त्र मन्दीमा जाने भएपछि त्यसबाट उक्सिन फेडरल रिजर्भले ब्याजदर घटाउनुपर्छ भन्ने ट्रम्पको माग छ । तर, ट्रम्पको नीतिले अमेरिकामा मूल्यवृद्धि गराउने …

Read more

साइबर ठगीमा संलग्नमध्ये ३० वर्षमुनिका ७० प्रतिशत

साइबर ठगीमा संलग्नमध्ये ३० वर्षमुनिका ७० प्रतिशत

२ मंसिर, काठमाडौं । नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये ६४ प्रतिशत साइबर आर्थिक ठगीका घटना हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४’ सार्वजनिक गर्दै उक्त तथ्यांक ल्याएको हो । इकाइले आफ्नो प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र साइबर ठगीका …

Read more

बैंक ब्याजमा आश्रितलाई जीवन धान्नै मुस्किल

बैंक ब्याजमा आश्रितलाई जीवन धान्नै मुस्किल

२८ कात्तिक, काठमाडौं । ब्याज अर्थात् पैसाको मूल्य । पैसा उपयोग गरेबापत लाग्ने मूल्य नै ब्याज हो । नेपालमात्र नभई विश्वभरि पैसाको मध्यस्थता अर्थात् वित्तीय मध्यस्थता गर्ने काम बैंक तथा वित्तीय संस्थामार्फत हुने गरेको छ । वित्तीय मध्यस्थता गरेबापत उनीहरूले निश्चित शुल्क लिन्छन् भने लगानी गर्न चाहनेबाट पैसा लिएर आवश्यक …

Read more

सरकारको आन्तरिक ऋण ब्याजदर ४ वर्षकै न्यून

सरकारको आन्तरिक ऋण ब्याजदर ४ वर्षकै न्यून

२३ कात्तिक, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सरकारले उठाउने आन्तरिक ऋणको ब्याजदर चार वर्षयताकै सस्तो भएको छ । आर्थिक वर्ष २०७९/८० मा करिब ११ प्रतिशतसम्म ब्याजदरमा विकास ऋणपत्र बोलकबोल भएकोमा चालु आव ४ प्रतिशतभन्दा तलको ब्याजदरमा समेत विकास ऋणपत्र बोलकबोल भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाउँछ । …

Read more

झण्डै डेढ सय देश ‘डिजिटल करेन्सीमा’ जाँदै

झण्डै डेढ सय देश ‘डिजिटल करेन्सीमा’ जाँदै

सताब्दियौंदेखि संसारभर कागजी नोट तथा सिक्का (भौतिक मुद्रा) प्रचलनमा छन् । पछिल्लो समय अभौतिक मुद्राको विकासमा विश्वका धेरै मुुलुकहरुले काम गरिरहेका छन् । एक अध्ययनले देखाए अनुसार विश्व अर्थतन्त्रमा ९८ प्रतिशत योगदान रहेका देशका केन्द्रीय बैंकले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ (सीबीडीसी) विकास गर्न काम गररिहेका छन् । सीबीडीसी भनेको भौतिक …

Read more

बदलियो नेपालीको खर्च प्रवृत्ति

बदलियो नेपालीको खर्च प्रवृत्ति

१० असोज, काठमाडौं । नेपालीको जीवनशैली परिवर्तन हुँदा खर्च गर्ने प्रवृत्ति पनि फेरिएको छ । विगतमा घरमा नै खाना खाने नेपालीले अब होटल तथा रेस्टुरेन्टमा गर्ने खर्च बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गर्दै आएको उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिमार्जनका लागि लिइएको भारअंकले उक्त तथ्य देखाएको हो …

Read more

नियामक राष्ट्र बैंकभन्दा दुई दशकअघि जन्मिएको ‘नेपाल बैंक’

नियामक राष्ट्र बैंकभन्दा दुई दशकअघि जन्मिएको ‘नेपाल बैंक’

३० भदौ, काठमाडौं । करिब एक शताब्दीअघि नेपाली समाज कस्तो थियो होला ? नेपालमा व्यापार–व्यवसाय वा कुनै कारोबार गर्न, गाह्रोसाँघुरो पर्दा साहु–महाजन वा कुनै धनीमानीसँग ऋण मागेर बाहेक पैसा कहाँबाट कसरी जुटाइन्थ्यो होला ? त्यो बेला औंलामा गन्न सकिने एकाध बाहेक व्यापार–व्यवसाय गर्ने आँट र हैसियत सायद कमैसँग हुन्थ्यो । अनि, …

Read more

चोट लागेको अर्थतन्त्रलाई मौद्रिक नीतिको मलम

चोट लागेको अर्थतन्त्रलाई मौद्रिक नीतिको मलम

११ साउन, काठमाडौं । पाँच वर्षअघि आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट अर्थतन्त्रलाई उकास्न अत्यन्तै उदारता देखाए । आज शुक्रबार गभर्नर अधिकारीले सबै क्षेत्रको अपेक्षा सम्बोधन गर्ने गरी ल्याएको आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिले पनि त्यस्तै झल्को दिएको छ । पछिल्लो दुई वर्षयता …

Read more

अनुभवी अर्थमन्त्री हुँदाहुँदै ओलीले खोजेका आर्थिक सल्लाहकार

अनुभवी अर्थमन्त्री हुँदाहुँदै ओलीले खोजेका आर्थिक सल्लाहकार

६ साउन, काठमाडौं । बिहीबार दिउँसो अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएर शुक्रबार ल्याउने तयारी भएको चालु आर्थिक वर्षको मौद्रिक नीति रोकिन पुग्यो । नेपाल राष्ट्र बैंकको नयाँ भवनबाट सार्वजनिक गर्न तयारी भइसक्दा रोकिएको मौद्रिक नीति आउने मिति अनिश्चित छ । अन्तिम रुप पाइसकेको मौद्रिक नीति के …

Read more