तीनकुने घटनामा प्रहरी प्रतिवेदन : ९ समूहका ३९ जनाको राज्यसत्ता पल्टाउने योजनाबद्ध प्रयास

तीनकुने घटनामा प्रहरी प्रतिवेदन : ९ समूहका ३९ जनाको राज्यसत्ता पल्टाउने योजनाबद्ध प्रयास

News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौं जिल्ला अदालतमा तीनकुने घटनाका प्रतिवादीहरूको ८ दिनदेखि थुनछेक बहस जारी छ। प्रहरीले अनुसन्धानपछि ६१ जनाविरुद्ध मुद्दा दायर गरेको र मुख्य योजनाकार दुर्गा प्रसाईं रहेको निष्कर्ष निकालेको छ। प्रहरीले ९ समूहका ३९ व्यक्तिलाई राज्यविरुद्धको अपराध र संगठित अपराधमा संलग्न भएको आरोप लगाएको …

Read more

प्रहरी रिपोर्ट भन्छ- विस्फोटमा दुई मारिए, उच्च अदालतको जिकिर- कहीँबाट पुष्टि भएन

प्रहरी रिपोर्ट भन्छ- विस्फोटमा दुई मारिए, उच्च अदालतको जिकिर- कहीँबाट पुष्टि भएन

News Summary Generated by OK AI. Editorially reviewed. उच्च अदालत वीरगञ्जले रौतहटको विस्फोट मुद्दामा प्रमाण नभएको देखाउँदै मोहम्मद आफताब आलमलाई सफाइ दिए। मुद्दाका साक्षीहरूले विस्फोट भएको र मृतकहरूको विवरण दिएका थिए, तर अदालतले प्रमाण नपुगेको भन्दै फैसला गर्यो। प्रहरी र मानव अधिकार आयोगले विस्फोटको घटनाबारे विवरण दिए पनि अदालतले प्रमाण …

Read more

प्रहरी थन्क्याउने थलो बन्यो प्रदेश समन्वय विभाग

प्रहरी थन्क्याउने थलो बन्यो प्रदेश समन्वय विभाग

२६ वैशाख, काठमाडौं । नेपाल प्रहरी संघीय संरचनामा जान लागेको अवस्थामा सबैभन्दा बढी सक्रिय हुनुपर्ने युनिट हुनुपर्ने हो, प्रदेश समन्वय विभाग । करिब ८० हजार प्रहरी फोर्स समायोजनको कामदेखि, समायोजन भइसकेपछि प्रदेश प्रहरी र नेपाल प्रहरीबीच समन्वयको भूमिका खेल्नुपर्ने हुँदा यो युनिट निकै महत्वपूर्ण र संवेदनशील हुनुपर्ने हो । यसको …

Read more

हतियार प्रदर्शन मोह : नेतालाई उन्मुक्ति, सर्वसाधारणलाई जेल

हतियार प्रदर्शन मोह : नेतालाई उन्मुक्ति, सर्वसाधारणलाई जेल

१८ वैशाख, काठमाडौं । एक महिलाले पेस्तोल पड्काउँदै नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल भयो । १२ सेकेन्डको उक्त भिडिओमा तीन महिला र तीन पुरुष घरको आँगनमा नाचेको देखिन्छ । भिडिओमा एक महिलाले आकाशतर्फ ताक्दै एक राउन्ड ‘हवाई फायर’ गरेजस्तो देखिन्छ । पेस्तोलबाट धुवाँसमेत आउँछ । त्यसपछि उक्त पेस्तोल महिलाले …

Read more

फर्जी पत्रका आधारमा चौधरीलाई हठात् समातेपछि काठमाडौं प्रहरीमाथि पनि प्रश्न

फर्जी पत्रका आधारमा चौधरीलाई हठात् समातेपछि काठमाडौं प्रहरीमाथि पनि प्रश्न

१७ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको लेटरप्याडमा आएको अनधिकृत पत्रका कारण सत्तारुढ नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशम चौधरी पक्राउ परेपछि काठमाडौं प्रहरीमाथि पनि प्रश्न उठेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको मुखमा रहेका बेला काठमाडौं …

Read more

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

२५ चैत, काठमाडौं । सरकारले सुरक्षा निकायको असहमतिका बाबजुद विवादित पृष्ठभूमिका दुर्गा प्रसाईं नेतृत्वको समूहलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको भेटिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले प्रसाईंलाई प्रदर्शन गर्न तीनकुनेमा अनुमति दिन नहुने भनेर केन्द्रीय सुरक्षा समिति बैठकमा प्रस्ताव गरेको खुलेको हो …

Read more

प्रहरीको गोली लागेका घाइते : कसको पृष्ठभूमि के ?

प्रहरीको गोली लागेका घाइते : कसको पृष्ठभूमि के ?

२१ चैत, काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका कीर्तिपुर नगरपालिका–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको मंगलबार पोस्टमार्टम भयो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको पोस्टमार्टममा उनको शरीरमा एक गोली लागेको खुल्यो । अस्पताल स्रोतका अनुसार दायाँ हातको कुहिना नजिकको भागबाट कोख हुँदै …

Read more

ट्रकमा २५ करोड राखेको भिडियो भेटियो, मालिकको अन्तिम लोकेसन टोखा

ट्रकमा २५ करोड राखेको भिडियो भेटियो, मालिकको अन्तिम लोकेसन टोखा

२० चैत, काठमाडौं । टोखा नगरपालिका–२ झोरस्थित सडकखण्डमा ४ चैत राति ११ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको २५ करोड रुपैयाँको मालिक पहिचान भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले करिब १५ लामो अनुसन्धानपछि मालिक पहिचान गर्न सफल भएको हो । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले २५ करोडको …

Read more

स्पष्टीकरण दिएर कमजोरी छोप्ने प्रहरीको प्रयास

स्पष्टीकरण दिएर कमजोरी छोप्ने प्रहरीको प्रयास

२० चैत, काठमाडौं । नेपाल प्रहरीले बिहीबार अपराह्न आकस्मिक पत्रकार सम्मेलन राख्यो । पाँच दिनपछि प्रहरी यति हतारमा देखियो कि ३ बजे हुने पत्रकार सम्मेलनको सूचना ३ बजे नै इमेलमार्फत पठायो । प्रहरीको हतारो हेर्दा लाग्थ्यो, उसले कुनै ठूलै अभियुक्तिलाई समातेर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अहिलेको परिस्थिति अनुसार, …

Read more

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?

१८ चैत, काठमाडौं । शुक्रबार तीनकुनेमा मच्चिएको विध्वंशका नाइके दुर्गा प्रसाईंले उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नै समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुइँक्याएको दृश्य तपाईंले हेर्नु भएकै होला । धेरैले त्यो श्रव्यदृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यतिबेला गोली चलाइएन ? काठमाडौंका प्रहरी अधिकृतहरु नै उनको त्यो गतिविधिलाई केही …

Read more