जेनजी आन्दोलनपछि ट्राफिक अनुशासनहिनता बढ्यो
नेपाल प्रहरीको तथ्यांकअनुसार देशभर दैनिक ८० सवारी दुर्घटना हुन्छन् । जसमा १२१ जना घाइते हुन्छन् भने ७ जनाको मृत्यु हुन्छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक सरदर २७ दुर्घटना हुने गरेका छन् । यो तथ्यांकले सवारी दुर्घटना दर अत्यासलाग्दो देखाउँछ । अत्यधिक दुर्घटना हुने गरेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले …