सिनेमा बुझ्दैन शासक
News Summary Generated by OK AI. Editorially reviewed. मानौं हामीले एउटा ‘मास्टरपिस’ सिनेमा बनायौं। अब हाइपोथेटिकल ढंगले यसमाथि विमर्श गरौं। सिनेमाले के गर्छ ? यसको आलोकाँचो जवाफ एकै शब्दमा आउँछ, ‘मनोरञ्जन ।’ जब कि मनोरञ्जनको अनुवांशिक गुण बोकेर जन्मिएको सिनेमासँग यतिमात्र सामार्थ्य छैन । श्रृंगारिक कलाको सबैभन्दा शक्तिशाली विधा सिनेमाले …