१४ वर्षपछि फेरि प्रचण्डसामु आएको संकट

१४ वर्षपछि फेरि प्रचण्डसामु आएको संकट

२७ साउन, काठमाडौं । डा.बाबुराम भट्टराईले माओवादी छोडेपछि ९ वर्षदेखि चुनौतीरहित देखिएका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वप्रति पार्टीभित्रै गम्भीर प्रश्न उठेको छ । पेरिसडाडाँमा २५ साउनदेखि जारी स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डलाई सम्मानजनक बहिगर्मनको आग्रह गरेका छन् । प्रचण्डले अहिलेसम्म पुर्‍याएको योगदान स्थापित …

Read more

जनार्दनको प्रस्ताव : सत्ताको नेतृत्व प्रचण्डलाई नै, पार्टी नेतृत्व हस्तान्तरण होस्

जनार्दनको प्रस्ताव : सत्ताको नेतृत्व प्रचण्डलाई नै, पार्टी नेतृत्व हस्तान्तरण होस्

२७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् । अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्ताव छ । त्यसका लागि हालको केन्द्रीय कमिटी भंग गरी अध्यक्ष प्रचण्डको …

Read more

एक्लै चुनाव लड्न डराएको माओवादी

एक्लै चुनाव लड्न डराएको माओवादी

१५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्ताको नेतृत्वबाट हट्नुपर्ने परिस्थितिलाई जनतामा जाने अवसरका रुपमा लिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार सकिएको पदाधिकारी बैठकले अप्रत्यासित रुपमा सत्ताबाट बाहिरिनुपर्ने परिस्थितिका कारण जनताको माझमा जाने अवसर मिलेको निष्कर्ष निकालेको हो । ‘हामीले के निष्कर्ष निकालेका छौं भने यो जनतामा …

Read more

माओवादीलाई एउटा अन्तिम अवसर

माओवादीलाई एउटा अन्तिम अवसर

राजनीतिमा हुनसक्ने एउटा शक्तिशाली पुनरागमनबाट विषयवस्तुको सुरुवात गरौं। कुरा पूर्व अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको हो। सन् १९६० को राष्ट्रपति निर्वाचनमा डेमोक्र्याट पार्टीको उम्मेदवार बनेका जोन एफ. केनेडीसँग पराजित भएपछि रिपब्लिकन उम्मेदवार रिचर्ड निक्सनको राजनीतिक यात्रा धर्मराउँदो थियो। त्यसअघि निक्सन दुईपटक उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। सन् १९६२ मा क्यालिफोर्नियाको गभर्नर पदका …

Read more