१६ वटा प्रस्ताव पारित गर्दै सकियो माओवादी केन्द्रीय समिति बैठक

१६ वटा प्रस्ताव पारित गर्दै सकियो माओवादी केन्द्रीय समिति बैठक

२३ पुस, काठमाडौं । १६ वटा प्रस्ताव पारित गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । आइतबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोमबार र मंगलबार केन्द्रीय सदस्यहरूले धारणा राखे । मंगलबार नै प्रचण्डले जवाफ दिएसँगै बैठक सकिएको …

Read more

एमाले प्रतिवेदन : सत्ता संकटको दोष प्रचण्डलाई

एमाले प्रतिवेदन : सत्ता संकटको दोष प्रचण्डलाई

२१ पुस, काठमाडौं। सत्तारुढ नेकपा एमालेले पछिल्लो राजनीतिक संकटको कारण नेकपा माओवादी केन्द्र भएको आरोप लगाएको छ । केन्द्रीय मुख्यालय च्यासलमा आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यमान सत्ता संकटको दोष प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डमाथि लगाएका हुन् …

Read more

‘सरकारले लामो समयसम्म प्राण धान्ला भन्ने देखिंदैन’

‘सरकारले लामो समयसम्म प्राण धान्ला भन्ने देखिंदैन’

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग बुधबार साँझ दिएको यो अन्तर्वार्ता उनकै दलबाट सुरु भएको ‘राजनीतिक कोर्स परिवर्तन’ को बहसमा केन्द्रित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि सत्ता परिवर्तनको संकेत बुझिने भाषामा कोर्स परिवर्तन भन्न थालेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादीले सत्ताबाट बाहिरिएको ६ महिना …

Read more

‘माओवादीको विकल्प खोज्न जरुरी छैन’

‘माओवादीको विकल्प खोज्न जरुरी छैन’

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका नेकपा माओवादी केन्द्रको बलियो पकड भएको क्षेत्र हो । यो पालिकाको नेतृत्व अहिलेसम्म अरु पार्टीले जित्न सकेको छैन । ०७९ को चुनावमा पनि पालिका अध्यक्ष र उपाध्यक्षसहित १४ मध्ये ११ वडाध्यक्ष माओवादीले जितेको थियो । तर गत भदौमा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढाको सडक दुर्घटनामा परेर …

Read more

कीर्तिपुरलाई लिएर किन उत्साहित छन् प्रचण्ड ?

कीर्तिपुरलाई लिएर किन उत्साहित छन् प्रचण्ड ?

२८ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले काठमाडौंको कीर्तिपुर नगरपालिकामा हुने उपचुनावका लागि उम्मेदवार घोषणा गरेको छ । मनोनयन दर्ता हुने समय पाँच दिन बाँकी रहँदै माओवादी केन्द्रले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवार घोषणा गरेको हो । प्रा. डा. शिवशरण महर्जनलाई मेयर पदमा उम्मेदवार …

Read more

माओवादी पुनर्निर्माणको एउटा बहसः के हामी यसो गर्न सक्छौं ?

माओवादी पुनर्निर्माणको एउटा बहसः के हामी यसो गर्न सक्छौं ?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आफैंले उठाएका प्रमुख अजेण्डाहरूको स्याहार, समृद्धि र विकासमा असमर्थ देखिएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र जस्ता प्रगतिशील मुद्दाहरूलाई नवउदारवादी पूँजीवादले उपहासमा बदल्ने परिस्थिति माओवादी केन्द्रकै कारण निर्माण भएको छ । नेपालको संघीयता वास्तवमा कर्मचारीतन्त्रको संघीयतामा परिणत भएको छ । कर्मचारीतन्त्रको अस्पष्टता, दुरुहता …

Read more

माया पलाउने महिनामा माओवादीभित्र उठेको झिल्को

माया पलाउने महिनामा माओवादीभित्र उठेको झिल्को

शिवपुराणका अनुसार साउन महिनामा देव-दानवले समुद्र मन्थनबाट निस्किएको कालकूट महाविषबाट संसार भष्म हुने भएकोले  सृष्टिका लागि शिवले विषपान गर्नुपरेको थियो । विषले अत्याधिक पोलेको शिवलाई शान्त पार्न देवगणहरुले शिवप्रति जल अर्पण गरे । साउन महिनामा शिवलाई जल अर्पण गर्नुको खास धार्मिक मान्यता यसैसँग गाँसिएको छ । साउन महिनामै राधा र …

Read more

माओवादीलाई मैदान खाली छ

माओवादीलाई मैदान खाली छ

२०३५/३६ को विद्यार्थी आन्दोलनमा खासै मानवीय क्षति भइसकेको थिएन । त्यो आन्दोलनले राजनैतिक पार्टीहरूका विद्यार्थी संगठनहरूसँगै सबै क्याम्पस तथा विश्वविद्यालयमा उनीहरूका राजनैतिक गतिविधिहरू खुला भए । खासगरी विद्यार्थी नेताहरू कुनै न कुनै राजनैतिक पार्टीहरूका कार्यकर्ताहरू थिए । त्यसकारण ती पार्टीहरूका विचार, दर्शन तथा गतिविधिहरूको प्रचार जोडतोडका साथ हुन्थ्यो । त्यसमा …

Read more

‘प्रचण्डमाथि प्रश्न गर्दा पार्टी छाड्नुपर्ने इतिहासमा हो, वर्तमानमा सम्भव छैन’

‘प्रचण्डमाथि प्रश्न गर्दा पार्टी छाड्नुपर्ने इतिहासमा हो, वर्तमानमा सम्भव छैन’

४ भदौ, काठमाडौं । माओवादी केन्द्रको स्थायी समितिमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न तीन विकल्प दिएपछि राम्रै तरंग आयो । तर बैठक समापन गर्दा प्रचण्डले नेतृत्व हस्तान्तरणबारे बोलेनन्, बरु ‘अब जनार्दनले पार्टी फुटाउँदैनन्’ भन्ने निष्कर्ष सुनाए । शर्मा भने आफूले कहिल्यै पार्टी फुटाउन नलागेकाले यो निष्कर्ष नै …

Read more

प्रचण्डलाई रूपान्तरण हुने मौका

प्रचण्डलाई रूपान्तरण हुने मौका

‘मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पंक्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ? यसबारे गम्भीर समीक्षा हुनुपर्दछ ।’ माथिको बुँदा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पेश गरेको फरक प्रस्तावको अन्तिम …

Read more