राम कार्कीलाई माओवादीमा बस्न मन छैन, जाने ठाउँ पनि छैन
२४ वैशाख, काठमाडौं । २०७८ पुसमा माओवादी केन्द्रले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन गर्यो । नेताहरू चुनावमा प्रतिस्पर्धा गरेर नै नेतृत्व छान्ने पक्षमा थिए तर पार्टी नेतृत्वकै कारण त्यो सम्भव भएन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै कार्यक्रमको आकर्षण बनाउने गरी उनकै तस्वीर र ठूल्ठूला स्ट्याचुसँग फोटो खिचाउन नेता-कार्यकर्ता …