निर्वाचन क्षेत्र बाहिरका र विदेशमा रहेका नेपालीलाई मताधिकार : कति सम्भव छ ?

निर्वाचन क्षेत्र बाहिरका र विदेशमा रहेका नेपालीलाई मताधिकार : कति सम्भव छ ?

विदेशमा रहेका नेपालीहरूसहित नेपालमा निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकहरूलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनेर नीति अनुसन्धान प्रतिष्ठानले उपायहरू सहितको अध्ययन सकाएको छ । उनीहरूका लागि मतदानको अवसर सुनिश्चित गर्ने उपायबारे नीति अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययनका नतिजा, निष्कर्ष र सुझावहरू यस प्रकार छन् : नीति अनुसन्धान प्रतिष्ठान नेपालमा निर्वाचन …

Read more