विप्लवसँग वार्ता- ‘वातावरण बने चुनावमा जान्छौं, एमालेसँग पनि एकता छलफल गर्छौं’

विप्लवसँग वार्ता- ‘वातावरण बने चुनावमा जान्छौं, एमालेसँग पनि एकता छलफल गर्छौं’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा मंगलबार ‘कम्युनिस्ट पार्टी नेपाल’ नामको दल दर्ता निवेदन निर्वाचन आयोग पुगेको छ । १० वर्ष लामो सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादी र त्यसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड संसदीय आहालमा भासिएको आरोप लगाउँदै मोहन वैद्य किरणको नेतृत्वमा विप्लप लगायत एउटा समूह २०६९ सालमा बाहिरिएका थिए । …

Read more

अन्तरिम सरकार ! सत्ता चलाउने होइन, चुनाव गराऊ

अन्तरिम सरकार ! सत्ता चलाउने होइन, चुनाव गराऊ

जेन–जी आन्दोलनको पृष्ठभूमि जेन–जी आन्दोलनको प्रारम्भिक ट्रिगर सेप्टेम्बर ४ मा एकैपटक दर्जनौँ सामाजिक सञ्जाल प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धले युवापुस्ताको असन्तोष ज्वालामुखीझैँ फुट्यो। यो आन्दोलनले ‘नेपो–किड्स’ जस्ता ट्रेन्डहरू मार्फत राजनीतिक नेतृत्व र नोकरशाहहरूका परिवारजनको सुविधाभोग र विशेषाधिकारमाथि प्रश्न उठाउँदै भ्रष्टाचार, सुशासन र असमानताका मुद्दालाई मुख्यधारमा ल्यायो। तथापि, विरोधको तीव्रता, सङ्गठन र विषयवस्तुको …

Read more

‘सरकारले सुशासनको मुद्दा बोक्छ, निर्वाचन भाँडियो भन्‍न पाइँदैन’

‘सरकारले सुशासनको मुद्दा बोक्छ, निर्वाचन भाँडियो भन्‍न पाइँदैन’

News Summary Generated by OK AI. Editorially reviewed. गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहपछि बनेको संवेदनशील सरकारमा शान्ति सुरक्षा र सुशासन कायम राख्न दबाब रहेको बताए। अर्यालले भ्रष्टाचार नियन्त्रण र कानुनको शासनलाई निर्वाचन सफलताका लागि आवश्यक ठानेर छ महिनाभित्र चुनाव सम्पन्न गर्ने लक्ष्य राखेका छन्। उनले पूर्वप्रधानमन्त्री केपी ओलीको भड्काउ अभिव्यक्तिलाई …

Read more

कांग्रेस संस्थापनको रणनीति : चुनाव सरे फागुनमै महाधिवेशन, नत्र वैशाख

कांग्रेस संस्थापनको रणनीति : चुनाव सरे फागुनमै महाधिवेशन, नत्र वैशाख

३ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार ढल्नेगरी भएको जेनजी आन्दोलनलगत्तै नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनको विषयले प्राथमिकता पाएको छ । २३ भदौको आन्दोलनको अघिल्लो दिनसम्म आगामी वर्ष (०८३) मा पार्टीको १५ औँ महाधिवेशन सकेर ०८४ को निर्वाचनमा जाने एजेन्डामा कांग्रेसमा एकमत थियो …

Read more

एमालेबिना सम्भव छ चुनाव ?

एमालेबिना सम्भव छ चुनाव ?

३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ताबहिर्गमित पार्टी एमालेले फागुन २१ मा तय भएको निर्वाचनमा सहभागी हुनेभन्दा प्रतिनिधिसभा पुनर्स्थापनालाई जोड दिएको छ । तीन दिनसम्म चलेको पार्टी केन्द्रीय कमिटीको बैठकले औपचारिक रुपमै पुनर्स्थापनाका लागि संविधान पक्षधर शक्तिहरूलाई समेत एकजुट हुन आह्वान गरेको छ । एमालेको यो धारणाले अहिले फागुन २१ …

Read more

ओलीमाथि छानबिन होस्, चुनाव नभाँडियोस्

ओलीमाथि छानबिन होस्, चुनाव नभाँडियोस्

देश संकटमा छ । संसद विघटित छ । निर्वाचित सरकार छैन । गैरराजनीतिक व्यक्तिको सरकार बनेको छ । दोस्रो ठूलो दल एमालेकै कारण आजको संकट उत्पन्न भएको हो । पुराना नेता हटाउने र भ्रष्टाचारीलाई कारबाही गर्ने युवा पुस्ता जेनजीको माग जायज छ । बल्लतल्ल सुशीला कार्कीको अध्यक्षतामा चुनावी सरकार बनेको …

Read more

फागुनको चुनावका मुख्य चुनौती के हुन्, कसरी हल गर्ने ?

फागुनको चुनावका मुख्य चुनौती के हुन्, कसरी हल गर्ने ?

९ असोज, काठमाडौं । जेनजी आन्दोलनको जगमा आम चुनावको मिति घोषणा भएसँगै चिया पसलदेखि सामाजिक सञ्जालसम्म सोधिने साझा प्रश्न हो– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनमा चुनाव गराउन सक्ला ? मूल प्रश्नभित्र अनेकन उप–प्रश्न पनि छन् । निर्वाचनसम्बन्धी विधेयकहरू पारित नहुँदै संसद विघटन गरेर गर्न लागिएको चुनाव कुन कानुनमा …

Read more

संकटमा पनि सिद्धान्त नछाडेका कोरियाली राष्ट्रपतिका उम्मेदवारहरू

संकटमा पनि सिद्धान्त नछाडेका कोरियाली राष्ट्रपतिका उम्मेदवारहरू

News Summary Generated by OK AI. Editorially reviewed. दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ, तीन प्रमुख उम्मेदवार प्रतिस्पर्धामा छन्। अधिकारक राष्ट्रपति युन सुक योलले सैनिक शासन प्रयास गरेपछि महाभियोग लाग्यो र पदमुक्त भए। मतदाताले राजनीतिक संकटका बीच सक्रिय भाग लिएका छन् र मतदान प्रतिशत घट्दै गएको छ। १७ …

Read more

डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित

डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित

डोनाल्ड ट्रम्प पहिलो पटक २०१६ मा राष्ट्रपति निर्वाचित भएका थिए, पूर्व विदेश सचिव हिलारी क्लिन्टनलाई पराजित गर्दै र “अमेरिकालाई फेरि महान बनाउने” वाचा गरेका थिए। उनले विश्वव्यापी कोरोनाभाइरस महामारीको समयमा २०२० मा राष्ट्रपति बिडेनको पुन: चुनाव हारे तर लगभग दुई वर्षको अभियान पछि २०२४ मा ह्वाइट हाउसमा पुन: दावी गरे, …

Read more

संविधान संशोधन : चुनावी धारा हेरफेरले मात्रै थेगिन्न समाजको वेग

संविधान संशोधन : चुनावी धारा हेरफेरले मात्रै थेगिन्न समाजको वेग

३ असोज, काठमाडौं । १७ असार २०८१ मा नेकपा एमाले र नेपाली कांग्रेस बीच नयाँ राजनीतिक समीकरण बनाएर सरकार गठन गर्न भएको सातबुँदे सहमतिको दोस्रो बुँदामा संविधान संशोधन मामिला उल्लेख थियो । सो बुँदामा भनिएको थियो- ‘संविधान लागू भएपछि देखापरेका सबल र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका …

Read more