जुत्ता र मान्छे

जुत्ता र मान्छे

सर्सर्ती हेर्दा ‘जुत्ता र मान्छे’ शीर्षक आफैंमा हास्यास्पद लाग्न सक्छ- जुत्ता त मान्छेको उपभोग्य वस्तु मात्रै हो, कसरी जुत्तासँग मान्छेको तुलना हुन्छ ? तर अहिलेको युगमा जुत्ता मान्छेको नभई नहुने वस्तु भएकाले यी दुईबीच तुलना गर्न मिल्छ भन्ने तर्क संगतिपूर्ण नै हुन्छ। यसै विषयलाई लिएर जीवनमा जुत्ताको महनीयता, विशिष्टीकृत महिमा, …

Read more

आगोमा उभिएर लेखिएको ‘नातिपुस्ताको खेल’

आगोमा उभिएर लेखिएको ‘नातिपुस्ताको खेल’

जितपुरबाट शनिश्चरे झरेको बराल पुस्ताको चकचके कृष्ण डेरिडाको डिकन्स्ट्रक्सन नेपाल झर्दा मेखबहादुरसित हाक्पारे गाएर डँडाल्नोमा सुम्ला उठ्ने गरी शिक्षकको कोदो चुटाइ सङ्गीतमा अभ्यस्त हुँदै थिए । तेत्तिखेरै काइँलाहरुले मिथ उभ्याएर कविताको गहिरो घनत्व भनिरहेका थिए। बराल अक्षर खोज्न झापा झरे उता काइँला अक्षर पक्डिन दार्जिलिङ पुगे । हुनेखानेकै छोरा बराल …

Read more

जोन म्युर : जसलाई पर्वतले बोलायो

जोन म्युर : जसलाई पर्वतले बोलायो

वन विज्ञानको विद्यार्थी हुँदा नेपाल र भारतका केही राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष घुम्ने अवसर मिल्यो । घुम्ने भन्दा रमाइलोको अर्थ लाग्ला । त्यसको खास उद्देश्य थियो-वन्यजन्तु व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान सिक्ने । त्यसबेला नेपालको चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, तत्कालीन पर्सा वन्यजन्तु आरक्ष र कोशी टप्पु वन्यजन्तु आरक्ष …

Read more

रेचल कार्सनको मौन वसन्त

रेचल कार्सनको मौन वसन्त

सालघारीले घेरिएको वन विज्ञान अध्ययन संस्थान हेटौंडाको गेस्ट हाउसमा हप्ता दिनको निम्ति आश्रय लिएको छु । प्रोफेसर मित्र राजबाबु पहाडीको निम्तोमा दशकौंपछि यस क्याम्पसमा आउने जोग मिलेको छ, जहाँ मैले वि.सं २०४२–४४ साल विद्यार्थी भई बिताएको थिएँ । यसपालिको उद्देश्य भने भिन्न छ । स्नातकोत्तर तहका विद्यार्थीलाई सेसन लिनु छ …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School