संकटग्रस्त राजनीतिक भुमरीबाट बाहिर निस्कने कसरी ?
परिवेश भदौ २७ यता देशमा सेनापतिको संयोजन, सुधन गुरुङ र खड्गप्रसाद ओलीको सिफारिशमा नियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको कार्यपालिका छ। संसद्का दुईमध्येको एउटा सदन राष्ट्रिय सभा यथावत् भए पनि प्रतिनिधिसभा सुशीला कार्कीद्वारा विघटित भएर व्यवस्थापिका पङ्गु अवस्थामा छ। न्यायपालिकाको नेतृत्व तह सर्वोच्च अदालतसमक्ष प्रतिनिधिसभा बिउँताउने मागका एक दर्जन रिट निवेदन …