जब कैद सजाय पूरा हुँदा पनि सैनिक थुनामै रहे…
५ पुस, काठमाडौं । कैद सजाय पूरा गरे पनि बिगो नतिरेको भन्दै थुनामा राखिएका सैनिक नवराज गुरुङ सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएका छन् । समरी जनरल सैनिक अदालतको आदेश अनुसार ६ वर्ष कैद सजाय गएको १२ कात्तिकमा गरेपनि उनलाई जिल्ला कारागार, नुवाकोटबाट छाडिएको थिएन । समरी जनरल अदालतको आदेशविरुद्ध परेको …