‘उपराष्ट्रपतिको सुविधा दिएको भए पो त्याग्नु’
३ वैशाख, पोखरा । करिब साढे ७ वर्ष उपराष्ट्रपति बनेर फेरि जिम्मेवारीसहित सक्रिय राजनीतिमा फर्किएका माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ मा बेग्लै उत्साह थियो । चैत १९ गते उपाध्यक्षमा नियुक्त भएपछि वैशाख १ गते पहिलो पटक गण्डकी प्रदेशको नवलपुर गैंडाकोटबाट माओवादीको जागरण अभियानमा निस्किएका पूर्वउपराष्ट्रपति पासाङमा सक्रिय राजनीतिको भोक …