युवालाई समथ एवं विपश्यना ध्यानको अत्यावश्यकता
आज हामी एक्काइसौं शताब्दीको तेस्रो दशकमा बाँचिरहेका छौं । प्रविधिको विकास चरम सीमामा पुगेको छ जसले गर्दा विश्व नै एउटा गाउँ भएको छ; विश्वग्राम नै हरेक व्यक्तिको हत्केलामा अटाएको छ । यसले चाहिने–नचाहिने हरेक कुरामा सबैको सहज पहुँच सम्भव तुल्याइदिएको छ । यस्तो सहजताले सबैजसो व्यक्तिको मानसिक शान्ति अत्यन्तै ह्रासोन्मुख …