जीवनभरको कमाइ खन्याएको घर रित्तै छाडेर कहाँ गए घरधनीहरू ?
धरान शहरले विभिन्न कालखण्डमा भिन्न भिन्न र विशिष्ट परिचय बनायो । तर धेरै अघिबाटै निर्माण भएको एक्लिएको शहरका रूपमा यसको परिचय भने समयक्रमसँगै झन्झन् बलियो हुँदैछ । धरानको प्रत्येक सफा र चिल्ला सडक भएका गल्ली र टोलहरूमा सयर गर्दा देख्न सकिन्छ – अत्यन्त सुन्दर शैलीमा बनेका घरका रित्ता बरन्डा, ड्याम्म …