उल्टो दिशा बदलौं, देश बन्छ

उल्टो दिशा बदलौं, देश बन्छ

पछिल्लो समय देश खत्तमै भयो, डुब्नै लाग्यो, यो देशमा बस्ने कसैको भविष्य छैन भन्ने भाष्य जबरजस्ती स्थापित गर्न खोजिँदैछ । तर म, त्यसको ठिक उल्टो– देश बनिरहेको, प्रशस्तै सकारात्मक काम भइरहेको र देशमा प्रचुर सम्भावना रहेको तर्क प्रस्तुत गर्न खोज्दैछु । पञ्चायतको पछिल्लो दशकदेखि प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्रको फ्रेमभित्र …

Read more