समाज किन आक्रोशित छ ? थाहा पाउने तीन प्रकरणहरू

समाज किन आक्रोशित छ ? थाहा पाउने तीन प्रकरणहरू

प्रकरण– १ काठमाडौंबाट दोलखा जाँदैथियौं । त्यताका सबै यात्रुलाई थाहा भएकै कुरा हो, सिंगटीतिर जाने बस चरिकोट पुगेपछि कति समय रोकिन्छ भन्ने ! कम्तीमा आधा घन्टा त रोकिन्छ नै । अझ दिनको अन्तिम ‘ट्रीप’ परेछ भने त कुरै छोडौं । एक–डेढ घन्टा मजाले रोकिन्छ गाडी । हुनत नेपालका सबैतिर जाने …

Read more