‘रिसोर्ट बनाउन त ३-४ वर्ष लाग्छ भने पार्टी बनाउन कति चाहिएला ?’

‘रिसोर्ट बनाउन त ३-४ वर्ष लाग्छ भने पार्टी बनाउन कति चाहिएला ?’

व्यवसायी वीरेन्द्रबहादुर बस्नेत जति चर्चित छन्, उनी केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) को चर्चा सुनिंदैन । २१ फागुनका लागि घोषित संसदीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गलोपाले समानुपातिकतर्फ जम्मा ११ उम्मेदवारको बन्दसूची पेश गरेको छ । समृद्धि, समानता र स्वाभिमानलाई मार्गनिर्देशक सिद्धान्त मानेको गलोपाका अध्यक्ष दिनेश प्रसाईंलाई हामीले सोध्यौं– पार्टीको नाम …

Read more

‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’

‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’

नेपालको राजनीतिमा स्थापित दलहरूको परम्परागत शैली र संरचनालाई चुनौती दिन भन्दै गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) निर्वाचन आयोगमा दर्ता भएको छ। बिहीबार औपचारिक रूपमा दर्ता भएको यो दलको नेतृत्व गरेका छन्, समाजशास्त्री समेत रहेका उद्यमी दिनेश प्रसाईंले । उनले पार्टीलाई केवल एउटा अर्को दल नभई संरचनागत र वैचारिक सुधारको संवाहक बनाउने दाबी गरेका छन् । प्रसाईंका अनुसार, नेपाली समाजमा विद्यमान पार्टीतन्त्र …

Read more