दुबईबाट आएका थिए नेपालमा समातिएका भनिएका ‘दाउदका एजेन्ट’

दुबईबाट आएका थिए नेपालमा समातिएका भनिएका ‘दाउदका एजेन्ट’

२७ साउन, काठमाडौं । भारतीय सञ्चारमाध्यममा केही दिनयता ‘नेपालमा अन्डरवर्ल्ड डन दाउद इब्राहिमका एजेन्ट पक्राउ परेको’ विषयले चर्चा पाइरहेको छ । कतिपयले नेपालबाट भारतमा हतियार पठाउने शेख सलिम उर्फ सलिम पिस्टललाई समातिएको लेखेका छन् । नेपाल–भारतबीच खुला सीमा रहेका कारण अभियुक्तहरु एकअर्काको देशमा लुक्ने गरेका छन् । त्यस्तोमा उनलाई समेत नेपालमा …

Read more

दाउद इब्राहिम : इमानदार प्रहरीका कुख्यात छोरा, सुजाताका प्रेमी

दाउद इब्राहिम : इमानदार प्रहरीका कुख्यात छोरा, सुजाताका प्रेमी

काठमाडौंका गुण्डा भनिएकाहरुलाई कुनै बेला रमेश खरेलले भनेका थिए – ती डन होइनन्, फ्याउराहरु हुन् । सबका नाडी छामिसकेको भन्दै ‘एसपी खरेल’ उनीहरुलाई ‘मुसा’ भन्थे, आफूलाई चाहिँ तिनलाई तह लगाउने बिरालो । प्रहरी प्रमुख बन्न नपाएपछि डीआईजीबाटै स्वेच्छिक अवकाशको बाटो रोजेका खरेलको बुझाइमा, तिनीहरु अनेक आवरणमा जोगिँदै आएका मामुली अपराधी …

Read more