‘प्रधानमन्त्री पदको लोभमा माओवादीसँग एकता हुँदैन’

‘प्रधानमन्त्री पदको लोभमा माओवादीसँग एकता हुँदैन’

दशौं राष्ट्रिय महाधिवेशनपछि पार्टी संरचनालाई पूर्णता दिनै बाँकी रहेको एकीकृत समाजवादीसँग माओवादी केन्द्रले एकता प्रस्ताव राखेको चर्चा केही दिन यता चलिरहेको छ । लगातार भेटवार्ता गरिरहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताको चर्चाबारे केही बताएका छैनन् । यो मौनताकै बीच माधव नेपाललाई …

Read more