तीनकुने प्रदर्शन : कोठा फर्किंदै गरेका रेविका र दिनेशलाई हानियो गोली

तीनकुने प्रदर्शन : कोठा फर्किंदै गरेका रेविका र दिनेशलाई हानियो गोली

२० चैत, काठमाडौं । उदयपुरकी २२ वर्षीया रेविका खत्री गएको शुक्रबार अपराह्न ४ बजेतिर जडिबुटीमा रहेको खाद्य गोदाममा काम सकेर डेरातिर लाग्ने तरखरमा थिइन् । त्यो दिन काठमाडौंमा राजावादी समूहले प्रदर्शन गर्दैछ भन्ने उनलाई थाहा थियो, तर डेरा जाने बाटोमा पर्ने कोटेश्वरमा हिंसात्मक परिस्थिति सिर्जना भइसकेको उनले भेउ पाएकी थिइनन् …

Read more

अर्बपति ज्ञानेन्द्रलाई राजा बनाउन अर्थतन्त्रमाथि आगजनी

अर्बपति ज्ञानेन्द्रलाई राजा बनाउन अर्थतन्त्रमाथि आगजनी

करिब दुई दर्जन ठूला कम्पनीको स्वामित्व भएका अर्बपति पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनस्र्थापना गर्न भन्दै राजावादीहरूको ह्रिंसक जत्थाले शुक्रबार गरेको आतंकको निसानामा फेरि पनि उद्योग, व्यवसाय र निजी सम्पत्ति नै परे । साना होटल, रेस्टुरेन्ट चलाउनेदेखि भाटभटेनी सुपर स्टोरदेखि ‘सञ्चो’ उत्पादन गर्ने सरकारी उद्योगसम्ममा उनीहरूले तोडफोड, आगजनी र लुटपाट मच्चाए । …

Read more