तिलगंगाको आत्मनिर्भर मोडेल

तिलगंगाको आत्मनिर्भर मोडेल

विकासशील देशहरूमा स्वास्थ्य सेवाका लागि विदेशी सहयोग वा सरकारी बजेटमा निर्भरता सामान्य भए पनि, तिलगंगा आँखा केन्द्रले यसलाई तोडेर आत्मनिर्भर बन्ने बाटो रोज्यो। एक चार्टर्ड एकाउन्टेन्टको रूपमा मेरो विश्लेषण  छ, तिलगंगाले अपनाएको लागत असुली मोडेल (कस्ट रिकोभरी मोडल) सामाजिक उद्यमशीलताको उत्कृष्ट उदाहरण हो, जसले सेवा र आर्थिक स्थायित्व दुवैलाई सँगै …

Read more