भयानक युद्ध उन्मुख पाकिस्तान-अफगानिस्तान : दुई देशको दुस्मनी के हो ?

भयानक युद्ध उन्मुख पाकिस्तान-अफगानिस्तान : दुई देशको दुस्मनी के हो ?

३ चैत, काठमाडौं । दक्षिण एसियाको भूराजनीतिमा अहिले एउटा भयानक मोड आएको छ । एकातिर पश्चिम एसियामा इरान र इजरायलबिचको द्वन्द्वले विश्वको ध्यान खिचिरहेको छ, अर्कातर्फ अफगानिस्तान र पाकिस्तानबिच ‘खुला युद्ध’ सुरु भएको छ । २२ फेब्रुअरी, २०२६ देखि सुरु भएको यो सैन्य भिडन्तले अहिले महायुद्धको रूप लिएको छ, जसमा …

Read more