विद्या भण्डारीले ढुङ्ग्रो किन लुकाइरहने ?

विद्या भण्डारीले ढुङ्ग्रो किन लुकाइरहने ?

तरल राजनीतिको एउटा विशेषता हो सामान्य घटनाले गतिलो कम्पन ल्याउनु। पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने आफ्नो चाहना सार्वजनिक गरेपछि नेपाली राजनीतिमा आएको तरङ्गलाई त्यही कम्पनको रूपमा हेर्नुपर्दछ। दिनानुदिन त्यो कम्पन झन्–झन् विस्तारित हुँदै गइरहेको छ। यहाँसम्म आइपुग्दा उनले आफूले नेकपा (एमाले) को सदस्यता लिएको र पूर्व राष्ट्रपतिका रूपमा …

Read more