पूर्व सैन्य प्रमुखदेखि खर्बपतिसम्म, कस्तो बन्दैछ ट्रम्पको नयाँ टिम ?
३० कात्तिक, काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि टिम तयार गरिरहेका छन् । ट्रम्पको दोस्रो कार्यकालमा पहिलोभन्दा फरक ढंगको प्रशासन बनाउने संकेत गरेका छन् । अक्टोबरमा एक अन्तर्वार्ताका क्रममा उनले पहिलो कार्यकालमा खराब, विश्वासघाती मानिसहरू छनोट गर्नु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको टिप्पणी गरेका थिए …