उत्ताउला मोदी र लोभी ट्रम्प
यतिखेरको अन्तर्राष्ट्रिय माहोललाई दुई साना-साना आँखीझ्यालबाट नियाल्ने हो भने त्यो राजनीतिक दाउपेच र उतारचढावपूर्ण देखिन्छ। त्यहाँ शक्तिको निर्मम प्रयोग अनि स्वार्थी राजनीतिक मनोदशाले मानवीय संवेदनालाई गाँजिराखेको कुरा सजिलै दृष्टिगोचर हुन्छ। आफ्ना कटु आलोचक र यतिखेरको विश्व राजनीतिमा ‘राइटिस्ट’ धारको नेतृत्व गरिराखेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न हाँप र जाँप गर्दै …