ट्रम्पको आप्रवासन नीति : विद्यार्थीलाई प्रेरणा

ट्रम्पको आप्रवासन नीति : विद्यार्थीलाई प्रेरणा

विषय प्रवेश गर्नुअघि एउटा सकारात्मक घटना प्रस्तुत गर्न चाहन्छु । सन् २००९ तिर जब म अमेरिका प्रवेश गरेँ, त्यतिबेला मेरो सम्पर्क व्यक्तिहरू नै विद्यार्थी थिए । त्यसमध्येका केही साथीबाट मैले धेरै सकारात्मक कुरा सिकेँ र तिनकै प्रेरणाबाट म पुनः विश्वविद्यालय प्रवेश गरेको थिएँ । तिनैमध्येका एकजना विद्यार्थी थिए, ठूलो आत्मबल …

Read more

ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद

ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद

म जन्मिएको देश अहिले राष्ट्रवादमा चुर्लुम्मै डुबेको छ। यो क्षणलाई टाढा बसेर अवलोकन गरिरहँदा अलिकति रमाइलो, अलिकति अचम्म र धेरैचाहिं; यो स्थितिलाई राष्ट्रवादसँग अहिले मात्रै जोडेर हेरेको देख्दा, मानिसहरू कति मतलबी हुनेरहेछन् भन्ने सोच पनि आउँदो रहेछ। हुनत, यो देश र यहाँका बासिन्दाहरू समय–समयमा राष्ट्रवादको नारामा डुबेर सामाजिक र राजनैतिक माहोल तताइरहेकै हुन्छन्; तर, अहिलेको राष्ट्रवादको नारा …

Read more

इष्ट इन्डिया कम्पनीका गभर्नर जस्ता ट्रम्प 

इष्ट इन्डिया कम्पनीका गभर्नर जस्ता ट्रम्प 

अहिले विश्वभरि नै दक्षिणपन्थको प्रभाव बढिरहेको बेला उदारवादमाथि पनि प्रश्न उठ्नु चिन्ताको विषय हो। यस्तोमा सामाजिक/राजनीतिक विश्लेषण गरिरहँदा हामी जस्ता पठन-लेखनमा संलग्न व्यक्तिहरू एककिसिमको धरापमा पर्छौं जस्तो लाग्छ। किनभने हामीले जुन आधारमा रहेर समाजलाई हेर्ने कोसिस गर्छौं त्यसको सैद्धान्तिक धरातल आफैंमा मजबुत हुँदाहुँदै पनि त्यसलाई बुझ्ने र आत्मसात् गरेर अगाडि …

Read more

के ट्रम्प गाजा कब्जा गर्न चाहन्छन् ? के सम्भव छ ?

के ट्रम्प गाजा कब्जा गर्न चाहन्छन् ? के सम्भव छ ?

काठमाडौं। प्यालेस्टाइनको गाजा क्षेत्रलाई नियन्त्रणमा लिने र त्यहाँका जनतालाई स्थानान्तरण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना पुरा हुने देखिएको छैन । किनकि ट्रम्पको यस्तो खालको कुनै पनि योजना सफल हुनका लागि अरब देशहरूको सहयोग आवश्यक पर्दछ । तर, अरब देशहरुले उक्त योजनालाई सिधा रुपमा खारेज गरिदिएका छन् । ट्रम्पको सो …

Read more

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन् । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने घोषणा गरेका ट्रम्पले दोस्रो …

Read more

पूर्व सैन्य प्रमुखदेखि खर्बपतिसम्म, कस्तो बन्दैछ ट्रम्पको नयाँ टिम ?

पूर्व सैन्य प्रमुखदेखि खर्बपतिसम्म, कस्तो बन्दैछ ट्रम्पको नयाँ टिम ?

३० कात्तिक, काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि टिम तयार गरिरहेका छन् । ट्रम्पको दोस्रो कार्यकालमा पहिलोभन्दा फरक ढंगको प्रशासन बनाउने संकेत गरेका छन् । अक्टोबरमा एक अन्तर्वार्ताका क्रममा उनले पहिलो कार्यकालमा खराब, विश्वासघाती मानिसहरू छनोट गर्नु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको टिप्पणी गरेका थिए …

Read more

अमेरिकीको घरखर्च घटाउने ट्रम्पको घोषणा उनैलाई पर्दैछ महँगो

अमेरिकीको घरखर्च घटाउने ट्रम्पको घोषणा उनैलाई पर्दैछ महँगो

खाद्यान्नदेखि कारबीमासम्मको मूल्य अत्यधिक बढेका कारण रिसाएका अमेरिकी मतदाताले सत्तामा रहेको डेमोक्रयाटिक पार्टीलाई हराएर डोनाल्ड ट्रम्पलाई ह्वाइटहाउसमा फर्काइदिए । आफू सत्तामा रहुञ्जेल मूल्यवृद्धिको समस्या नहरेको तर जो बाइडेनको पालामा त्यसले जनतालाई मारेको भन्दै उनले त्यसमाथि आफूले हमला गर्ने उनले बाचा गरेका थिए । तर, उनी सचेत भएनन् भने उनी आफैंमाथि …

Read more

अमेरिकी जनताले फेरि ट्रम्पलाई नै किन रोजे ?

अमेरिकी जनताले फेरि ट्रम्पलाई नै किन रोजे ?

२२ कात्तिक, काठमाडौं । ऐतिहासिक जितसहित ७८ वर्षीय डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपति बन्दै छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । सन् २०२० मा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग चुनाव हारेपछि उनको राजनीतिक यात्रा समाप्त भएको अनुमान गरिएको थियो । किनकी सन् २०१६ मा …

Read more

ट्रम्पले जित्दा हामी किन फुर्किने ?

ट्रम्पले जित्दा हामी किन फुर्किने ?

म आजभोलि बेलायती प्राध्यापक ब्रायन कक्सका इन्टरनेटमा पाइने छोटा भिडियोहरू हेर्छु। भौतिकशास्त्र र खगोलशास्त्रको भुत्लोभाङ ज्ञान नभएको मलाई ब्रायनले सजिलो पारामा हाम्रो ब्रह्माण्ड कति विशाल छ र यसबारे हाम्रो ज्ञान कति सीमित छ भन्ने कुरा बुझाउँछन्। उनका भिडियो हेरेर केही कुरा सिक्छु र धेरै कुरामा छक्क पर्छु। कक्सका भिडियोहरूमा मलाई …

Read more

ट्रम्प फर्किँदा बदलिन सक्छ विश्व–राजनीति, नेपालमा पनि पर्नेछ प्रभाव

ट्रम्प फर्किँदा बदलिन सक्छ विश्व–राजनीति, नेपालमा पनि पर्नेछ प्रभाव

२१ कात्तिक, काठमाडौं । सेप्टेम्बरको एक चुनावी सभामा रिपब्लिकन पार्टीका राष्ट्रपति प्रत्यासी डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामीसँग धेरै नराम्रो व्यवहार गरिएको छ, प्राय: मित्र राष्ट्रहरूले … हाम्रा गठबन्धन (मित्र/सहयोगी) देशहरूले हामीलाई हाम्रा तथाकथित शत्रुहरू भन्दा पनि नराम्रो व्यवहार गर्छन्, सैन्य क्षेत्रबाट, हामी जसलाई सुरक्षा गर्छौं, उनीहरूले नै हामीलाई व्यापारमा ठग्छन्। …

Read more