काम मूल्याङ्कनको आधारमा कांग्रेसले मन्त्री फिर्ता बोलाउन सक्छ

काम मूल्याङ्कनको आधारमा कांग्रेसले मन्त्री फिर्ता बोलाउन सक्छ

संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले ७ बुँदे सहमति गरेर नयाँ सरकार गठन गरेको एक वर्ष पुग्न लागेको छ । कांग्रेस सत्ताको नेतृत्वकर्ता एमालेको सारथि बनेको छ । बितेको एक वर्षमा प्रमुख प्रतिस्पर्धी कांग्रेस–एमालेले सत्ता साझेदारीको आधार ७ बुँदे सहमति कार्यान्वयन गर्न सकेका छैनन् । सुशासन प्रत्याभूति …

Read more