कसले जित्ला ‘ट्रम्प ट्रेड वार २.०’ ?

कसले जित्ला ‘ट्रम्प ट्रेड वार २.०’ ?

२८ फागुन, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल तथा आल्मुनियम उत्पादनमा लगाएको २५ प्रतिशत भन्सार कार्यान्वयनमा आएपछि ‘ट्रम्प ट्रेड वार २.०’ नयाँ उत्कर्षमा पुगेको छ । क्यानडाको ओन्टारियो राज्यले अमेरिकामा निर्यात गर्ने बिजुलीमा २५ प्रतिशत निर्यात शुल्क लगाउने घोषणा गरेको थियो । अमेरिकी वाणिज्यमन्त्री हवार्ड लटनिकसँगको वार्तापछि जसलाई उसले तत्कालका …

Read more