ताइवानमाथि ट्रम्पको ‘डिल’: बेइजिङका लागि बन्यो रणनीतिक उपहार ! 

ताइवानमाथि ट्रम्पको ‘डिल’: बेइजिङका लागि बन्यो रणनीतिक उपहार ! 

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रपति ट्रम्पले ताइवानलाई गरिने अमेरिकी हतियार बिक्रीलाई चीनसँगको ‘बार्गेनिङ चिप’ का रूपमा प्रस्तुत गरेका छन्। चीनले ताइवानलाई लक्षित गर्दै अमेरिकी हतियार खरिदले सुरक्षा किन्न नसक्ने बताएको छ। ट्रम्प र सी जिनपिङबीचको शिखर वार्तापछि ताइवानको सुरक्षा र अमेरिकी–चीन सम्बन्धमा नयाँ विवाद उत्पन्न भएको …

Read more

अमेरिकाले कसरी भत्कायो लोकतान्त्रिक रक्षाकवच र विश्वलाई दियो ट्रम्प ?

अमेरिकाले कसरी भत्कायो लोकतान्त्रिक रक्षाकवच र विश्वलाई दियो ट्रम्प ?

News Summary Generated by OK AI. Editorially reviewed. अलेक्जेन्डर ह्यामिल्टनले सन् १७८७ मा भनेका थिए, ‘इतिहासको सिकाइ के हो भने, व्यवस्था सिध्याउने मानिसहरू सुरुमा जनताको चाकडी गर्न आइपुग्छन्।’ लेविट्स्की र जिब्लाटको पुस्तक ‘हाउ डेमोक्रेसिज डाइ’ ले देखाएको छ कि लोकतन्त्र तब मात्रै बाँच्छ, जब लोकतान्त्रिक नेताहरू यसको रक्षाका लागि लड्छन्। …

Read more

भेनेजुएला सुरुवात हो, ट्रम्पका ध्वंसहरू बाँकी छन्

भेनेजुएला सुरुवात हो, ट्रम्पका ध्वंसहरू बाँकी छन्

अमेरिकी बमवर्षाले भेनेजुएलाको क्षितिज धपक्क बलिरहँदा हामी एउटा पतनोन्मुख साम्राज्यका रुग्ण लक्षणसँग साक्षात्कार गरिरहेका थियौँ । पंक्तिकारको यो कथन अनौठो र असङ्गत प्रतीत हुन सक्छ । किनभने, अमेरिकाले कुनै देशको नेतालाई अपहरण गरेको छ र डोनाल्ड ट्रम्पले ‘अब भेनेजुएला म चलाउँछु’ भन्ने घोषणा गरेका छन् । नि:सन्देह यो पतन कम, …

Read more

ट्रम्प कार्यशैली : राष्ट्रपतिले गर्ने सबै कुरा कानुनी हुन्छ

ट्रम्प कार्यशैली : राष्ट्रपतिले गर्ने सबै कुरा कानुनी हुन्छ

७ चैत, काठमाडौं । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले के के गरे ? धेरै काम गरे होलान् तर केही उदाहरणहरू हेरौं । ट्रम्पको निर्वासन नीति सम्बन्धी सामान्य जानकारी माग्ने संघीय न्यायाधीशलाई महाभियोग लगाउन आह्वान गरे। स्वतन्त्र व्यापार आयोगका दुई डेमोक्र्याटिक आयुक्तहरूलाई बर्खास्त गरी कार्यकारी अधिकारको दुरुपयोग गरेको आरोप लगाइदिए। यी …

Read more

ट्रम्प नीतिमा तातियो नेपालको संसद्

ट्रम्प नीतिमा तातियो नेपालको संसद्

१३ फागुन, काठमाडौं । नेपालको संसद्‌मा अमेरिकी नीतिबारे बहस हुन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीति र तिनले पार्ने प्रभावलाई लिएर सांसदहरूले नेपालको आन्तरिक नीति र आगामी दिनमा अपनाउनुपर्ने कूटनीतिक सतर्कताबारे सरकारको ध्यानाकर्षण गरेका छन् । शक्तिशाली देशको नीतिबारे अल्पविकसित र अविकसित देशको संसद्‌मा सायदै छलफल हुन्छ …

Read more