इटालियन स्वादका नेपाली सेफ
बार्सिलोना। टंक सापकोटा। नाम सुन्दा जति साधारण लाग्छ, उनको यात्रा त्यति नै असाधारण छ। बाग्लुङको दमेक गाउँमा जन्मिएका ५१ वर्षीय टंकको बाल्यकाल अभाव र संघर्षमा बित्यो। झिसमिसेमै उठेर खेतमा पसिना बगाउनु, स्कूल पुग्न चप्पल विना घण्टौं पैदल हिंड्नु उनको जीवनका आधारभूत अध्याय हुन्। गाउँमा छँदा मिठो-मसिनो खान चाडबाड कुर्नुपर्थ्यो। आज …