‘बेलायतले ३० खर्ब दिएन भने गोर्खा भर्ती स्थगन गर्नुपर्छ’
नेपालीले भाग नलिएको विश्वयुद्धमा समेत हजारौं नेपालीले रगत बगाए। कतिपयले यसलाई नेपालीको वीरगाथाका रूपमा अर्थ्याए भने धेरैले यसलाई विभेद र शोषणको रूपमा व्याख्या गर्छन्। गोर्खा भर्ती वीरगाथा थियो कि विरहगाथा ? ‘म उनीहरूले हामीलाई शोषण गर्यो भन्छु, मेरा गोरा साथीहरू यो त शोषण मात्र होइन, तिमीहरूलाई त दुर्व्यवहार र हेपेको …