चुनावमा २३ भदौको हत्या विरोधी एकातिर, २४ भदौको वितण्डा विरोधी अर्कातिर
अन्तत: अनिश्चितताका काँडेझार उखेल्दै माघ ६ आयो र अनेक आशंकालाई एकै पटकमा छिनालेर गयो । नारायणगोपालले गाएको विरह गीत झैं फर्किआउने हो कि होइन जस्तो लागेको निर्वाचनको मिति आएको जनाउ दिएर गयो । घाइते भएको संविधान, बिथोलिएको लोकतान्त्रिक प्रक्रिया, भंग भएको संसद्, शासनबाट खेदिएका दलहरू फेरि लयमा फर्के, फर्कने क्रममा …